Live on
Your Voice, Your Power
चितवन– वैदेशिक रोजगारीमा जाने प्रयोजन देखाउँदै चितवनमा २७९ उद्योग बन्द गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका हुन् । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक रोजगारीको प्रयोजन देखाउँदै अधिकांश उद्योग बन्द गरिएको हो । उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटनमूलक र सेवामूलक उद्योग बन्द भएका हुन् । वैदेशिक…