इनसाइट/स्पेशल « Khabarhub

शेयर बजारमा साताभर ४६ अङ्कको पहिरो, २२ अर्ब कारोबार

काठमाडौं – यो साता अर्थात् पुस २८ देखि माघको ३ गतेसम्म शेयर बजारले ओह्रालो यात्रा तय गरेको छ । सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.४७ अङ्कले घटेको हो । अघिल्लो साताको बिहीबार २६३५ बिन्दुमा रहेको नेप्से यो साताको बिहीबारसम्म आइपुग्दा २५८८.६२ बिन्दुमा झर्‍यो । सातामा चार दिन शेयर कारोबार हुँदा तीन दिन बजार घट्यो भने…