इनसाइट/स्पेशल « Khabarhub

अर्थसंक्षेप : २५ करोडसम्म पुँजी भएका कम्पनीले आईपीओ जारी गर्न पाउने, १२ प्रतिशतले बढ्यो राजस्व संकलन

२५ करोडसम्म पुँजी भएका कम्पनीले पनि आईपीओ जारी गर्न पाउने नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ जारी गरेको छ । जसमा २५ करोड रुपैयाँसम्म पुँजी भएका कम्पनीले पनि सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्ने पाउने भएका छन् । भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित…