इनसाइट/स्पेशल « Khabarhub

साताको अन्तिम कारोबारमा १५.९३ अंकले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबार हुने साताको अन्तिम दिन आज (बिहीबार) १५.९३ अंकले घटेको छ । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार ४०२ रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता कारोबार हुँदा नेप्से दोहोरो अंकले घटेको हो । बिहीबार भएको कारोबारबाट नेप्सेको पुँजीकरणमा ०.५७ अंकले गिरावट आएको…