समाचार Archives | Page 2718 of 8516 | Khabarhub Khabarhub

उदयपुरमा उद्धार गरिएको हुचिल डिभिजन वन कार्यालयमा बुझाइयो

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका ७ गोरेटोलाइनबाट उद्धार गरिएको लाटोकोसेरा प्रजातिको संरक्षित पंक्षी मलाहा हुचिल डिभिजन वन कार्यालय गाईघाटमा बुझाइएको छ । स्थानीय वसन्तपञ्चमी सामुदायिक वन उपभोक्ता समितिका सह–सचिव समेत रहेका सुनिल राईले गोरेटोलाइनमा घाइते अवस्थामा फेला पारेको संरक्षित पंक्षी मलाहा हुचिल बुधबार वन कार्यालयमा बुझाइएको हो । अवैध ढङ्गले बिक्रीवितरण हुने गरेको उक्त पंक्षी अन्य…