Live on
Your Voice, Your Power
काठमाडौँ- कपिलवस्तुमा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका १ स्थित नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्तालाई स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।…