समाचार Archives | Page 2766 of 8541 | Khabarhub Khabarhub

सुन प्रकरणमा एमाले महासचिव पोखरेलका पाँच प्रश्न 

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरणमाथि उठेका प्रश्नमा सत्ताको नेतृत्वकर्ताले जवाफ दिनु पर्ने बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुक मार्फत उनले विशेषगरी माओवादी पक्षधरहरुबाट अरुको गालामा बियाँ टाँस्ने धन्दा जारी रहेको उल्लेख गर्दै सत्तामा रहेकालाई प्रश्न गर्नु भनेको अपराध हो भन्ने भाष्य खडा गर्न खोजिरहेको आरोप लगाएका छन्। उनले के कुनै एउटा…