Khabarhub | Page 2883 of 13904 | Nepal's Trusted News Source Khabarhub

जंगीअड्डा अगाडि जेन-जीको नाराबाजी, माइकिङ गर्दै सेना (तस्बिरहरू)

खबरहब

काठमाडौँ- सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला नेपाली सैनिकको मुख्यालय जंगी अड्डा क्षेत्रमा जेन-जी र सञ्चारकर्मीको ठूलो भिड लागेको छ। सेनाको मुख्य गेटबाहिर सयौँ जेन-जी तथा नेपाली र भारतीय सञ्चारमाध्यमका पत्रकार जम्मा[ ... ]

सैन्य सुरक्षासहित सुशीला कार्की र दुर्गा प्रसाईं जंगी अड्डामा, गेटबाहिर जेन-जीको ठूलो भिड

खबरहब

काठमाडौँ- पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई सेनाको टोलीले विशेष सुरक्षासहित जंगी अड्डा भद्रकाली पुर्‍याएको छ । अर्कातिर विवादित राजावादी दुर्गा प्रसाईं पनि सैनिक  सुरक्षासहित जंगी अड्डामा पुगेका छन् । अहिले उनीहरू जंगीअड्डामा पसेपछि गेटबाहिर जेन-जी र[ ... ]

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं - वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको छलफलको सूचना चुहाएसँगै सामाजिक सञ्जालमा राष्ट्रपति रामचन्द्र पौडेलको खोजी सुरू भएको छ। उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा बैठकमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले[ ... ]

इस्टु कार्कीले बालेनलाई भनिन्– हामीलाई राजतन्त्र चाहिएको छैन 

काठमाडौं– जेन–जी आन्दोलनमा सहभागी सोसल मिडिया इन्फ्ल्युएनसर इस्टु कार्कीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह (बालेन्द्र)सँग आफूहरूलाई राजतन्त्र स्वीकार्य नभएको बताएकी छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार भिडियो सन्देश जारी गर्दै उनले बालेनलाई राजतन्त्रसँगै सैनिक शासनसमेत नचाहिएको बताएकी हुन् ।    ‘बालेन दाइलाई मेरो ठाडै म्यासेज…

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

काठमाडौं – नेपाली सेनाले देशभरको पछिल्ला घटनाक्रमबारे सुरक्षा अपडेट सार्वजनिक गरेको छ। सेनाले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरीको राजविराजस्थित

स-साना समूहमा सामान किन्न जानुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले दैनिक उपभोग्य वस्तु किनमेल गर्न स-सानो समूहमा मात्रै जान आग्रह गरेको छ । बिहीबार मध्याह्न मोबाइल

नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए

काठमाडौँ- देशका विभिन्न कारागारबाट भागेका डेढ सय कैदी सिन्धुलीबाट पक्राउ परेका छन् । काठमाडौँका नख्खु र सुन्धारा कारागारसहित विभिन्न जिल्लाबाट

बारामा शान्ति सुरक्षा र विपद्‌ व्यवस्थापन बाहेक सबै सेवा बन्द

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय बाराले शान्ति सुरक्षा र विपद्‌ व्यवस्थापन बाहेकका सबै सेवा भदौ २७ (भोलि) सम्म बन्द रहने