Live on
Your Voice, Your Power
काठमाडौं- वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि आज प्रतिनिधिसभाको अर्थ समितिमा छलफल भएको छ । छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको आर्थिक समुन्नति र दिगो विकासका लागि नयाँ वित्तीय स्रोतको परिचालन अपरिहार्य भएको बताए । अर्थमन्त्री पौडेलका अनुसार मुलुकको समग्र विकासका लागि उच्च प्रतिफल दिने दिगो पूर्वाधारलगायत क्षेत्रमा…