Live on
Your Voice, Your Power
काठमाडौं– अर्थ मन्त्रालयले जलवायु कोषबाट प्राप्त हुने वैदेशिक सहायतालाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ स्वीकृत गरेको छ। अर्थ मन्त्रीस्तरको २०८२ माघ २२ गतेको निर्णयबाट स्वीकृत भएको यो कार्यविधिले नेपालमा जलवायु वित्तको परिचालनलाई राष्ट्रिय प्रणालीमार्फत व्यवस्थित गर्ने लक्ष्य राखेको छ। कार्यविधिले मुख्यतया जलवायुजन्य हानी नोक्सानीको सम्बोधन, अत्यधिक प्रभावित क्षेत्र तथा भूगोलमा…