Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो पाँच वर्षमा नेपालका क, ख र ग वर्गका बैंकहरूको औसत निष्क्रिय कर्जा दोब्बर बढी पुगेको छ । तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा निरन्तर बढिरहँदा दोब्बर बढी हुन पुगेको हो । आर्थिक वर्ष ०७७/७८ को पुस महिनाको तुलनामा आर्थिक वर्ष ०७८/७९ को पुस महिनामा वाणिज्य र विकास बैंक समूहको निष्क्रिय कर्जा…