Live on
Your Voice, Your Power
काठमाडौं- नाफा खुम्चिँदै गएका कारण टेलिकम सेवा प्रदायकले पुँजीगत लगानी घटाउँदै लगेका छन् । दुई दिन लगातार बढेको नेप्से मंगलबार दोहोरो अंकले घटेको छ । नेपाल औषधि लिमिटेडले अन्तर्राष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र प्राप्त गरेको छ भने हलेसी तुवाचुङमा घरेलु मदिरा औद्योगिकीकरण गर्न सुरु भएको छ । आजका आर्थिक समाचार : आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवा…