Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका छ वटा महानगरका सयौँ सहकारीमा विकराल समस्या देखिएको छ । सेबोनको अध्यक्ष नियुक्ति भएसँग विभिन्न ७७ वटा कम्पनीले अब छिट्टै आइपिओ जारी गर्न सक्ने देखिएको छ । आज नेप्से ३९.७० अंकले बढ्यो भने आज सुनको मूल्य समेत वृद्धि भयो । त्यस्तै, आज नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले बिजुलीको बक्यौता नबुझाएका उद्योगमा लाइन नकाट्ने…