Live on
Your Voice, Your Power
काठमाडौँ - प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ५ अंकले उकालो लागेको छ। यससँगै सूचक २१४८.९३ विन्दुमा आएको छ। ३५ कम्पनीको कुल १० हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको र ७३ लाख १६ हजार ७३६ रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनमा कुल २९ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ। साथै एक कम्पनी…