Live on
Your Voice, Your Power
काठमाडौं- नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा बैंकले अहिलेसम्म चौथो कोहर्ट सम्पन्न गरिसकेको छ। अहिलेसम्म ७६ जना उद्यमी प्रशिक्षित भइसकेका छन् भने पाँचौँ कोहर्टका लागि आगामी चैत २५ गतेसम्म आवेदन खुला गरिएको छ । बैंकका अनुसार यस…