Khabarhub | Page 33 of 12198 | Nepal's Trusted News Source Khabarhub

उपेन्द्र यादवको दाबी – सबै साना दल अब लुज अलायन्समा !

खबरहब

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशकेन्द्रित दलको नयाँ ‘लुज अलायन्स’ले नेपालका सबै साना दललाई केन्द्रीकरण गर्ने दाबी गरेका छन्‌ । मङ्गलबार बेलुकी खबरहबसँग कुरा गर्दै यादवले नयाँ अलायन्समा तराई/मधेशका मात्र नभइ[ ... ]

ओलीले संसद् छलेर अध्यादेशको बाटो हिँड्दा कांग्रेस पिछलग्‍गु भयो : माधव सापकोटा (अन्तर्वार्ता)

ज्ञानु घिमिरे

काठमाडाैं - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कानुन निर्माणकै लागि बोलाइने ‘विधेयक अधिवेशन’ अर्थात् संसद्को हिउँदे अधिवेशन अहिलेसम्म बोलाएका छैनन् । हिउँदे अधिवेशन रोकेर उनले चारवटा अध्यादेशमार्फत् २७ वटा कानुन[ ... ]

नुवाकोटमा यसरी जुधाइयो गोरु, मुख्यमन्त्रीसहित दर्शक (तस्बिरहरू)

नुवाकोट- माघे संक्रान्ति पर्वका अवसरमा मंगलबार नुवाकोटको तारुका र बेत्रावतीलगायत स्थानमा गोरु जुधाएर मेला लगाइएको छ । माघे संक्रान्तिको दिनलाई विभिन्न ऐतिहासिक घटनासँग जोडेर यस वर्ष नुवाकोटको तरुकमा १३ हल, बेत्रावतीमा ११ हल गोरु जुधाइएको[ ... ]

मोर्चातिर तराई-मधेसकेन्द्रित दल, अमरेश सिंह पनि जोडिए

प्रभु साह र रेशम-रञ्जितालाई पनि सहभागी गराइने

खबरहब

काठमाडौं- तराई मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेका छन् । संघीय संसद्‍का र बाहिर रहेका तराई-मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए । ‘मंगलबार काठमाडौंमा बसेको बैठकमा लुज-एयलाइन्स बनाउने सहमति[ ... ]

यसकारण कस्सियो फाइभ–जी सञ्चालनको गाँठो

दोषारोपणमा उत्रिए सरकारी निकाय

काठमाडौं - दक्षिण एसियामा सबैभन्दा पहिले तेस्रो पुस्ताको मोबाइल सेवा (थ्री जी) भित्र्याएको नेपाल पाँचौँ पुस्ताको इन्टरनेट (फाइभ जी) सेवा सञ्चालनमा भने निकै पछाडि परेको छ । दक्षिण एशियाका अधिकांश मुलुकहरूले फाइभ–जी प्रणाली सञ्चालनमा ल्याइसक्दा[ ... ]

राज्यका निकायमै व्यापारीको संलग्नता कति उचित ?

महासंघमात्रै ३२ बढी संयन्त्रमा, पूर्वमुख्यसचिव भन्छन्, ‘स्वार्थ नबाझिनेगरी राख्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभाको अर्थ समितिमा दफावार छलफल क्रममा रहेको धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ को एउटा प्रस्तावलाई लिएर उद्योगी/व्यापारीहरू तरङ्गित भए । मौजुदा ऐनको उपदफा २ ‘ङ’मा नेपाल चार्टर्ड एकाउटेण्ट्स संस्था (आइक्यान) र ‘च’[ ... ]

विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग फोनवार्ता

काठमाडौं - हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आज साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरेकी छिन्‌ । हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री राणाले विपिनको रिहाइका लागि…

लापसे र मापसे बन्यो सडक दुर्घटनाको मुख्य कारण, सेवन नगर्न प्रहरीको आग्रह

काठमाडौं – पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ । तीव्र गति लापर्बाही, लेन मिच्नेलगायत

पर्वत कारागारमा आमासँगै बालिका थुनामा

पर्वत – जिल्ला कारागार पर्वतमा एक चार वर्षीया बालिका विगत पाँच महिनादेखि बन्दी जीवन बिताउन बाध्य छिन् । झोलामा कापी–कलम

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

सर्लाही – किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान्लाई पक्राउ गरिएको छ । घरायसी विवादका क्रममा २४ वर्षीया