Live on
Your Voice, Your Power
काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार सात सयमा कारोबार भइरहेको छ । यो सुनको मूल्य हालसम्मकै उच्च हो । यस अघि बुधबार सुनको मूल्य एक लाख…