Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ । भने, महासंघले आज तेजाबी सुनको मूल्य उल्लेख गरेको छैन । महासंघका अनुसार…