Live on
Your Voice, Your Power
काठमाडौं – नेपालका बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा ऋण लगानीको मात्रालाई बढाउँदै लगेको देखिएको छ । तर, सो क्षेत्रमा बढ्दै गएको ऋणको अनुपातमा भने घरजग्गा कारोबारमा वृद्धि भएको देखिँदैन । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपालका क, ख, ग र घ वर्गका बैंकहरूले पछिल्लो तीन वर्ष र चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा घरजग्गा…