इनसाइट/स्पेशल « Khabarhub

अर्थसंक्षेप : तातोपानी र रसुवा नाकाबाट बढ्दै आयात, दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं- पछिल्लो पाँच वर्षको तथ्यांकले तातोपानी र रसुवा नाकाबाट आयात निरन्तर वृद्धि हुँदै आएको छ । आज नेप्से दोहोरो अंकले बढ्यो । एक करोडदेखि एक अर्बसम्म चुक्ता पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख बढी पुगेको छ। गभर्नर महाप्रसाद अधिकारी अवकास हुन अब केही समय मात्र बाँकी छ, तर उनीसँग सम्बन्धित मुद्दामा पेशी चढ्ने मात्रै काम…