Live on
Your Voice, Your Power
काठमाडौं- सरकार र शिक्षक महासंघबीच बुधबार राति भएको सहमतिलाई लिएर असन्तुष्टि देखिएको छ । उक्त सहमतिबारे जानकारी दिन बिहीबार काठमाडौंको रत्नराज्य स्कुलमा आयोजित कार्यक्रममा विवाद र भनाभन भएको हो । सहमतिलाई लिएर तीव्र असन्तुष्टि जनाएका विद्यालय कर्मचारीहरूले कार्यक्रमस्थलमै आपत्ति जनाए । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र शिक्षामन्त्री रघुजी पन्तले गरेको सहमतिमा वक्तव्य निकालेर विरोध…