समाचार « Khabarhub

करीव २० घण्टापछि प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्किए

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि विहीबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका ओली करिव २० घण्टापछि वालुवाटार फर्किएका हुन् । स्वास्थ्यमा सुधार भएसँगै उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । गए राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओलीले करिब…