Live on
Your Voice, Your Power
काठमाडौं - सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले देशका विभिन्न कारागारमा बन्दी अवस्थामा रहेका १० जना सहकारी सञ्चालकलाई सिंहदरबारमै झिकाएर बयान लिएको छ । सहकारीको बचत रकम दुरुपयोगमा मुछिएका अध्यक्ष, पदाधिकारी र सञ्चालकहरूसँग २६ साउनदेखि समितिले बयान लिइरहेको छ । यसक्रममा जेल बाहिर रहेका र जेल परेकाहरुको समेत बयान लिइएको हो…