इनसाइट/स्पेशल « Khabarhub

इप्पानले माघमा २५औँ वार्षिकोत्सव मनाउने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाउने भएको छ । २०५७ साल माघ ४ गते इप्पानको स्थापना भएको थियो । वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी माघ ४ गते काठमाडौंमा विशेष कार्यक्रमसहित भव्य रुपमा मनाउने निणर्य गरेको इप्पानले जनाएको छ । उक्त कार्यक्रमा ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशनका साथै विभिन्न विधामा…