इनसाइट/स्पेशल « Khabarhub

शेयर बजारमा सामान्य गिरावट, कारोबार ४ अर्बमाथि

काठमाडौं– तिहारपछिको पहिलो शेयर कारोबार नेप्सेमा सामान्य गिरावट आएको छ । मंलगबार नेप्से ०.२५ अंकले घटेर २६७७ को विन्दुमा कायम रहेको छ। आज ४७ हजार ५ सय १५ पटक शेयर कारोबार हुँदा ९७ लाख १३ हजार ७ सय ३० कित्ता शेयर किनबेच भएको छ ।  ११३ कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य…