इनसाइट/स्पेशल « Khabarhub

ग्वार्को फ्लाइओभरमा मोटर गुडाउन अझै तीन महिना कुर्नुपर्ने

काठमाडौं – ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर निर्माण सम्पन्न हुन अझै तीन महिना लाग्ने भएको छ । फ्लाइओभर निर्माणका अधिकांश काम अन्तिम चरणमा पुगे पनि यातायात सञ्चालनमा ल्याउन अझै तीन महिना लाग्ने देखिएको हो । यसअघि वर्षाका कारण रोकिएको फ्लाइओभर निर्माणकार्य पुनः सुरु भएको छ । ठेकेदार कम्पनीले निर्माणमा देखाएको ढिलासुस्तीका कारण निर्माण कार्य तोकिएको समयमा…