इनसाइट/स्पेशल « Khabarhub

अर्थसंक्षेप : गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार, आइतबार नौ अङ्कले घट्यो नेप्से

काठमाडौं– आइतबार पूँजीबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अङ्कले घटेको छ । यस्तै,ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१–८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । यता, नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । यसरी नै ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी…