Live on
Your Voice, Your Power
काठमाडौं– धितोपत्र बोर्डको अध्यक्ष पदको अन्तरवार्ता बुधबारलाई सारिएको छ । ५ जनाको अन्तरवार्ता लिनु पर्नेमा २ जना मात्र उपस्थित भएपछि अन्तरवार्ता सारिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ । त्यस्तै आज नेपाल स्टक एक्सजेञ्ज पनि १७ अंकले घटेको छ । हेर्नुहोस् बाँकी…