Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरण तेस्रो टेलिकम कम्पनी स्थापना गर्न सम्भाव्यता अध्ययन निम्ति जुटेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८ अंकले घटेको छ । हेर्नुहोस् आजका आर्थीक समाचार : दूरसञ्चार प्राधिकरण नयाँ टेलिकम कम्पनी खोल्ने तयारीमा…