Live on
Your Voice, Your Power
काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से १.८३ अंकले बढेर २५९५.९६ विन्दुमा रोकिएको छ । नेप्से झिनो अंकले बढ्दा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर कारोबार भएको छ । आज १२४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०८…