Live on
Your Voice, Your Power
काठमाडौं- हिमालयन बैंक लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा यसका सहायक कम्पनीहरू सहितको आ.व. २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले शेयरधनीहरुलाई बैंकको दरबारमार्ग स्थित आफ्नै जग्गामा भवन निर्माण गरी…