Live on
Your Voice, Your Power
काठमाडौं- देशका ठूला उद्योगी/व्यापारीले पचाउन खोजेको ८ अर्ब रुपैयाँभन्दा बढी विद्युत महसुल मिनाह गराउने नियतसाथ प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जारी गरेका मौखिक फर्मान विफल भएको छ । व्यापारीहरूको लबिइङपछि प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ‘उद्योगमा काटिएका बिजुलीको लाइन जोड्न’ नेपाल विद्युत प्राधिकरणलाई मौखिम फर्मान जारी गरेका थिए । तर, प्राधिकरणले सरकारको लिखित…