Live on
Your Voice, Your Power
काठमाडौं- गएको असार २७ गते नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले ट्रंक तथा डेडिकेटेड फिडरबाट विद्युत् सेवा उपभोग गरेको उद्योगले किस्ताबन्दी सुविधामा महसुल तिर्ने गरी निर्णय गर्यो । प्राधिकरणले निर्धारण गरेको महसुलबापतको बक्यौता तिर्न उद्योगहरूलाई सहजीकरण गर्न खोजेर उक्त निर्णय गर्यो । महसुल बक्यौता १५ दिनभित्र तिर्न ताकेता गरेको उद्योगहरूले उक्त समयसीमाभित्र नतिरेपछि प्राधिकरणले किस्ताबन्दीको…