Live on
Your Voice, Your Power
काठमाडौं– सोमबार नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार १० महिनामा विदेश पढ्न जाने नेपालीले १ खर्ब बढी रकम विदेश लगेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनामा २० अर्ब ४० करोड रुपैयाँ रुपैयाँ बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार…