इनसाइट/स्पेशल « Khabarhub

धितोपत्र बोर्डमा स्वार्थको च्याँखे थाप्दै सत्तारुढ नेता

काठमाडौं – निर्वतमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) गत पुस २० गते अर्थात्‌ ५ महिनादेखि अध्यक्ष विहीन छ । अध्यक्ष नहुँदा साधारण शेयर जारी गर्नेदेखि बोर्डले गर्नुपर्ने महत्वपूर्ण कामहरू पनि प्रभावित भएका छन्‌ । अर्थमन्त्री वर्षमान पुनले चैत ३० मा धितोपत्र सम्बन्धी ऐन, २०६३ मा संशोधन गरी अर्थ मन्त्रालयका कर्मचारीलाई सेबोनको…