इनसाइट/स्पेशल « Khabarhub

यो वर्ष ५९ लाख मेट्रिकटन धान उत्पादन हुने

काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन धानबाली उत्पादन हुने प्रारम्भिक अनुमान गरेको छ । गत आवको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी उत्पादन हुने मन्त्रालयका प्रवक्ता डा. मतिना जोशी वैद्यले जानकारी दिइन्‌ । ‘वर्षे र चैते दुवै गरी कूल १४ लाख २० हजार ६३६ हेक्टर…