Khabarhub | Page 391 of 12209 | Nepal's Trusted News Source Khabarhub

मन्त्रीहरूलाई देउवाले भने- एमालेसँग कुनै समस्या छैन, समृद्धि र सुशासनका लागि काम गर्नू

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई सुशासन र आर्थिक समृद्धिमा केन्द्रित भएर काम गर्न निर्देशन दिएका छन् । बूढानीलकण्ठमा बिहीबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा बोलाएर सभापति देउवाले पार्टीका[ ... ]

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न बारको माग

खबरहब

काठमाडौं – नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा आक्रमण गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेको छ । बार एशोसियसनले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर बुधबार सहकारी पीडितको पक्षमा[ ... ]

अध्यादेश

सरकारी बजेट खर्चने निकाय नै ‘एक्ट्रा बजेटरी’, विनियोजन प्रभावित गर्ने बाटो खुला (अध्यादेशसहित)

खबरहब

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सिफारिस गरेका पाँचै अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिसकेका छन् । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत् विभिन्न ऐन एकमुष्ठ संशोधन गरेको हो[ ... ]

वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको निन्दा

काठमाडौं– डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै यो कानुनी शासन र लोकतान्त्रिक पद्धति विपरीत भएको जनाएको छ । डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी र महासचिव अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था…

ठमेलबाट भारतीयद्वारा चिनियाँको अपहरण, भीमफेदी पुर्‍याएपछि उद्धार

काठमाडौं- काठमाडौंको ठमेलबाट भारतीयहरूको समूहले एकजना चिनियाँ नागरिकलाई अपहरण गरेका छन् । मंगलबार दिउँसो साढे १ बजे ठमेलस्थित काठमाडौं स्क्वायर

काठमाडौंबाट रक्तचन्दन बरामद, दुई जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलाबाट रक्तचन्दन जस्तो देखिने काठ ४ सय ३१ किलोग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ

लापसे र मापसे बन्यो सडक दुर्घटनाको मुख्य कारण, सेवन नगर्न प्रहरीको आग्रह

काठमाडौं – पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ । तीव्र गति लापर्बाही, लेन मिच्नेलगायत

पर्वत कारागारमा आमासँगै बालिका थुनामा

पर्वत – जिल्ला कारागार पर्वतमा एक चार वर्षीया बालिका विगत पाँच महिनादेखि बन्दी जीवन बिताउन बाध्य छिन् । झोलामा कापी–कलम