Live on
Your Voice, Your Power
काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । बिहीबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो आज सम्मकै उच्च मूल्य हो । यस अघि बुधबार सुनको मूल्य १ लाख ५३ हजार एक सयमा कारोबार…