Live on
Your Voice, Your Power
हेटौँडा - मकवानपुरबाट प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं १ मा सत्ता गठबन्धनको अग्रता कायम रहेको छ। हालसम्म ११ हजार ४६ मत गन्दा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले पाँच हजार दुई सय ४७ मत ल्याएर अग्रस्थानमा छिन् । दोस्रो स्थानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन हजार छ सय ९५ मत ल्याएका छन् भने राप्रपाका…