Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ)सम्बन्धी स्थितिमा सुधार गर्न पञ्चवर्षीय रणनीतिको मस्यौदा पारित गरेको छ । अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो । मन्त्रिपरिषदले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने अर्थ मन्त्रालय जानकारी दिएको छ । अर्थमन्त्री पुनको अध्यक्षतमा मन्त्रालयमा बसेको बैठकमा समिति सदस्यहरु…