Live on
Your Voice, Your Power
काठमाडौं–प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफबाट लाभांश घोषणा गरेका छन् । प्रभुले वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत गरेर जम्मा १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । प्रभुको जेठ ७ गते बसेको…