इनसाइट/स्पेशल « Khabarhub

अर्थसंक्षेप : किस्ता सुविधामा एनसेललाई नवीकरण गर्न दिने सरकारको तयारी, १११ अंकले घट्यो नेप्से

काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेलको सेवा सञ्चालन अनुमतिपत्र नवीकरण गर्दा लाग्ने शुल्कमा सरकारले किस्ता सुविधा दिने तयारी गरेको छ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । त्यस्तै, मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज…