Live on
Your Voice, Your Power
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलका बुबा (डिल्लीरमण)सँग जोडिएर आएको जग्गासम्बन्धी विवादमा उनको बुबाको संलग्नता नरहेको पुष्टि भएको छ । मालपोत कार्यालय तनहुँले प्रदीपका बुबा संलग्न भनि आएको जग्गाको कुनै विवरण फेला नपरेको जानकारी दिएको हो । मालपोत प्रमुख चिरञ्जीवी पौडेलद्वारा हस्ताक्षरित पत्रमा जग्गाको विवरण खोजी गर्दा फेला नपरेको उल्लेख छ । कार्यालयको मोठ,…