Page 40 | Khabarhub Khabarhub

देशको बजेट बराबरकै होटल क्षेत्रलाई मान्यता छैन

काठमाडौँ– पर्यटनको कुरामा हामी साँढे दुई वर्ष थलिएर अहिले केही अगाडि बढ्ने सम्भावना उजागर भएको छ । यसका लागि हामीले सहयोग त हरेक क्षेत्र संघ संस्थाबाट पायौँ । तर खोजेको जस्तो अपेक्षाकृत प्रतिफल पाउन सकेनौँ । यो दुई वर्षमा हाम्रो आम्दानी शून्य भयो । हामीले केही गर्न सकेनौँ । तर हाम्रो सावा तिर्न सक्ने अवस्था…