Page 41 | Khabarhub Khabarhub

‘धार्चे समृद्धिको आधार कृषि र पर्यटन बनाएका छौँ’

धेरै जनप्रतिनिधिको सपना आफ्नो गाउँमा धेरै विकास गर्ने हुन्छ । नागरिकले भोट हालेर चुनाव जिताएपछिप उनीहरु सकेसम्म नागरिकका सबै सपना पूरा गर्ने आश्वासन देखाउँछन् । तर वास्तविकता त्यो हुन भने सक्दैन । जितेको समयमा सबै आश्वासन देखाउने नेताहरु जितेपछि भने एकाएक विस्तारै गुमनाम हुन थाल्छन् । यद्यपी सबैमा यो कुरा पनि लागू हुँदैन । आफ्नै…