Live on
Your Voice, Your Power
काठमाडौं- यहि मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच प्रायोजन सम्बन्धी समझदारीपत्र आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार टेलिकमको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त समझदारी अनुरुप एनपीएल प्रतियोगिता २०८१ मा सुदूरपश्चिम रोयल्स टिमको पार्टनरको रूपमा नेपाल टेलिकम रहनेछ । उक्त समझदारीपत्रमा टेलिकमका…