Live on
Your Voice, Your Power
जसरी कुनै पनि तरकारी पकाउँदा धेरै थोक हालिन्छ र खान थालेपछि यसमा यो बढी भनेर भन्न सकिन्छ । उद्योगी र प्राधिकरणबीच डेडिकेटेड र ट्रंकलाइन बक्यौताको समस्या पनि त्यस्तै हो । सबैले आफ्नो कुरा राखेका छन् र गञ्जागोल भइरहेको छ । हरेक पात्रका आ–आफ्नो स्वार्थअनुसार यो समस्या कोही फुकाउन खोज्छन् र कोही यो गुजुल्टो पार्न चाहन्छन्…