इनसाइट/स्पेशल « Khabarhub

ऋणी नभएपछि एकै वर्ष ४६ खर्ब ७३ अर्ब तरलता प्रशोचन

काठमाडौं – आर्थिक शिथिलताका कारण व्यवसायिक मनोबल कमजोर हुँदा ऋणी नभेटिएपछि नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष ०८०/८१ मा ४६ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । सो अवधिमा जम्माजम्मी आठ खर्ब चार अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत तरलता…