Live on
Your Voice, Your Power
ललितपुर– प्रहरीले अवैध रुपमा उत्पादन गरी बिक्री गर्न राखिएको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । ललितपुर महानगरपालिका– २५ नक्खु खेला किनारमा जस्ताका टहरा बनाएर बसोवास गर्ने केही व्यक्तिहरूले अवैध रूपमा उत्पादन गरी बिक्री गर्दै आएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ । नख्खु खोलास्थित जग्गा भाडामा लिई अवैध मदिरा उत्पादन…