Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले चालू आर्थिक वर्षमा अर्थतन्त्रका समग्र क्षेत्र सुध्रिएको ५८ बूँदे दाबीसहित आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गरेका हुन् । अर्थ मन्त्रालयले फागुन मसान्तसम्मका अधिकतर तथ्याङ्क आधारमा आर्थिक सर्वेक्षण तयार पारेको हो । आर्थिक सर्वेक्षणको ५८ बूँदे कार्यकारी सारांशमा सरकारले विश्व अर्थतन्त्रदेखि नेपालको…